भोली सार्वजिनक विदा दिने सरकारको निर्णय

असार ११, काठमाडौँ । भोली असार १२ गते का दिन सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र चाड इदुल फित्रको उपलक्षमा सार्वजनिक विदा दिएको छ ।   आज गृहमन्त्रालयले एक सूचना जारी गरी भोलि असार १२ गतेका दिन सार्वजनिक विदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *