प्रधानमन्त्री देउवाले यसरी दिदैछन् राजिनामा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा अहिले सम्बोधन गर्दैछन् ।
अहिले सम्बोधनका लागि बालुवाटारमा तयारी हुदैछ ।

राष्ट्रका नाममा सम्बोधन गरेर उनले राजिनामा दिने तयारी गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *