सुन्नै पर्ने लिनाको गीतःमायाले त चोटै चोट मात्रै दिदो रैछ

काठमाडौं । गायिका पुजा सुनुवार र गायक भलाकाजी राईको स्वरमा सजिएको मायाले त चोटै चोट मात्र दिदो रैछ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतको रचना गीतकार लिना राईले गरेकी हुन् । मेलोडी नेपाल रेकर्डिगं स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको संगीत पुस्कर सुनुवारले गरेका हुन् । मायामा भएका पिडालाई गीतमा उतारिको गीतले अहिलेको युवा पुस्तालाई समेटेर तयार गरिएको गीतकार लिना राईले बताईन् । गीतबाट राम्रो प्रतिक्रिया मिलेको लिनाको भनाई छ ।

https://www.youtube.com/watch?v=pc-qZ5pz90A&feature=share

Leave a Reply

Your email address will not be published. Required fields are marked *