विविध समाचार

१ लाख ६० हजार रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन्

कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनको अग्रसरता

काठमाडौं । चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनले अग्रसरता लिएको छ । कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापान ।जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्

माथिल्लो भोटेकोशी दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पका कारण बन्द माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी शुरु भएको

नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन

जिल्ला अस्पतालमा शल्यक्रिया ठप्प

पर्वत । जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ । दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा

छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

मोरङ । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री

तीनसय परिवारलाई न्यानो कपडा वितरण

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको

मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामालई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

काठमाडौँ  । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य