विविध समाचार

विद्यालयलाई जग्गादान

म्याग्दी । म्याग्दीका एक व्यक्तिले आफ्ना स्व बुबाआमाको स्मृतिमा रु १५ लाखभन्दा बढी मूल्य पर्ने एक रोपनी तीन आना जग्गा

आज माघे (मकर) सङ्क्रान्ति, आजदेखि दिन भन्दा रात छोटो हुँदै जाने

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।

बच्चामा नयाँ भाइरसः पातलो दिसा र वान्ता भए सतर्क हुनुस्

काठमाडौं । चिसो बढ्दो छ । चिसोमा धेरैलाई रुघाखोकी, ज्वरोको समस्या हुने गर्छ । मौसमी गडबडीका कारण रुघाखोकी तथा ज्वरो

संखुवासभामा जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट

दरवाङमै उपचार सेवा पाएपछि सर्वसाधारणलाई राहत

म्याग्दी । मालीका गाउँपालिका– ३, रुमका हर्कमान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलिएका छोरा वीरबहादुरको हातको भिडियो एक्सरे गत

मोटरसाइकल चालकको मृत्यु

तुलसीपुर । पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको पिपरीमा एकै दिशातर्फ गइरहेको मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

हलेसीमा भएको आगलागी नियन्त्रणमा, ७ घर जलेर नष्ट

खोटाङ धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी

नविल बैंकको संचालक समितिले अनिल शाहलार्इ सिइओ बनाउने निर्णय

काठमाडौं।नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त भएका छन्।बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलार्इ चार वर्षका लागि प्रमुख

अख्तियारले पक्रियो यातायात विभागका उपसचिव र शाखा अधिृकत

काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स कार्यालयका प्रमुख तथा उप(सचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाल पक्राउ

पृथ्वी जत्रै सात ग्रह फेला पर्‍यो

खगोलशास्त्रीहरुले निरन्तरको प्रयास र अध्ययन पछि एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लागाएका